Author: Vinaya Kasajoo

बालबालिकामा पढ्ने बानीको विकासमा बालसाहित्यको भूमिका

बालबालिकामा पढ्ने बानीको विकासमा बालसाहित्यको भूमिका — विनय कुमार कसजू “कुनै समाजको संस्कृति समाप्त पार्नु पर्यो भने त्यस समाजका किताबहरू जलाउनु पर्दैन, त्यस समाजका मानिसहरूको पढ्ने बानी समाप्त पारिदिए पुग्छ ।” — रे ब्राडबरी, उपन्यासकार, सन् १९९३ “किताबहरू मलाई बूढाबूढीहरू जस्तै गन्हाउँछन् ।” न्युयोर्क सहरको एउटा बस्ती न्यु हेवनको एउटा विद्यालयका एक जना विद्यार्थीको भनाइ हो यो । न्युयोर्क टाइम्स पत्रिकामा काम गर्ने, धेरै विक्री हुने पुस्तक (बेस्ट सेलिङ बुक) ‘ग्रेट बुक्स’ का लेखक डेभिड डेन्बीले किशोरहरू किन गम्भीर र मौलिक साहित्य पढ्दैनन् भन्ने विषयमा एक शैक्षिक सत्रभरि विद्यालयहरूमा बसेर अध्ययन अनुसन्धान गरेर लेखेको पुस्तक ‘LIT UP One Reporter. Three...

Read More

Media education, a misnomer

Media education, a misnomer Vinaya Kasajoo The Kathmandu Post 2003-11-13  09:05 NOV 14 – After spending years of time and tons of paper to find out the culprit who encourages people, particularly children and teenagers, to do all kinds of nuisances in the family and the society, social scientists are now pointing to a magic box that lives in the living room and which is loved by all the family members. As the communication technology develops it seems impossible to get rid of it. Media education is the only way to reduce its negative impact and benefit from it. But in Nepal media education has become a misnomer. Suicide by an eight year boy for a packet of biscuit, last week (November 10, 2003) has raised concerns among psychologists and pediatricians. Some of them have contributed the incident to sibling rivalry and family environment while some mental health experts have pointed to the mass media, particularly television. Scientific studies and reviews, abroad, conclude that significant exposure to crime, sex, violence and advertisements increases the risk of aggressive behaviour in children and adolescents. Violence appears in various forms of entertainment, such as movies, video games, and television news. The American Academy of Pediatrics recognises that exposure to mass media (i.e., television, movies, video and computer games, the Internet, music lyrics and videos, newspapers, magazines, books, advertising, etc) presents both health...

Read More

इन्द्रेनी गाई

  बालकथा विनय कसजू होलीको दिन थियो । केटाकेटीहरू रङ हान्ने खेल खेलिरहेका थिए । कोही घरमाथि बुर्जाबाट ब्यालुनमा रङ भरेका लोलाले  तल बाटो हिँड्नेहरूलाई हान्दै थिए । कोही पिचकारीमा रङ भरेर आपसमा रङ छ्यापिरहेका थिए । उनीहरूले पिचकारीमा रातो, निलो, पहेँलो, हरियो विभिन्न रङ प्रयोग गरिरहेका थिए । रङका लोला र पिचकारीबाट जोगिन मानिसहरू सडकमा निस्कन डराइरहेका थिए । सडकमा होली खेल्ने केटाकेटीहरू मात्रै देखिन्थे । उनीहरू सुकिला लुगा लाएको मानिस आउला र रङले हमला गरौँला भनेर पर्खिरहेका थिए ।  . यत्तिकैमा केटाकेटीहरूले एउटा गाई सडकमा आइरहेको देखे । त्यो गाईको जिउ निख्खुर सेतो थियो । गाई गोठतिर...

Read More

बालसाहित्यबारे विनय कसजूका विचार

  (झुल्का बालमैत्री पत्रिका चैत/बैशाख २०७४/२०७५ मा प्रकाशित) १. तपाईँ यतिलामो समयदेखि बाल–साहित्य र यसलाई विद्युतीय माध्यममा लैजाने विधिको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । यस क्षेत्रको अनुभव तपाईँ यस क्षेत्रमा लाग्न कसरी प्रेरित हुनुभयो ? उत्तरः सानैदेखि कथा सुन्ने र पढ्ने चाहना र बानीले गर्दा आफैले कथा लेख्ने इच्छा जाग्यो । भारतमा गएको बेलामा हिन्दी भाषाका बालपत्रिका पढेपछि त्यसैको नक्कल गर्दै लेख्न पनि थालेँ । २०५० साल पछि पाल्पामा अफसेट प्रेस राखेर गाउँले देउराली साप्ताहिक पत्रिका प्रकाशन गर्न थालेपछि कम्प्युटरको तालिम लिएँ । यसपछि डिजिटल प्रविधिको शक्ति विस्तारै बुझ्दै गएँ । २०५२ सालमा अमेरिका गएको बेलामा डफिन कम्पनीको एउटा सानो...

Read More
  • 1
  • 2